
पोखरा , माघ १० गते
डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्यको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि पहिलो दिनमा हस्ताक्षर गरेर कार्यकारी कार्यहरू जारी गर्न थाल्नु भएको वासिंगटन पोस्ट का कर्मचारीहरुले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

