
पोखरा ,माघ १८ गते
बुधबार PSA एयरलाइन्सद्वारा सञ्चालित अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्रु र चार चालक दलका सदस्यहरू लिएर विचिटाबाट रेगन राष्ट्रिय विमानस्थलको लागि उडान गर्ने क्रम मा हेलिकप्टरमा तीन जना सेवा सदस्यहरू सहित प्रशिक्षण लागि उडान गरेको आर्मीको ब्ल्याक हक हेलिकप्टर बीच ठोक्किएर ६७ जनाको घटना स्थलमै मृत्यु भएको washinton post ले जनाएको छ। दुर्घटना हुनुअघि विमानस्थलको नियन्त्रण टावरमा कर्मचारी नरहेको पनि बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

