पोखरा, फागुन १४

पुम्दिकोट कोट विकास समिति पोखरा महानगरपालिका-२२ ले फाल्गुन ५ देखि १५ गतेसम्म आयोजना गरेको श्रीमदभागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा २०८१ को हामी नेपाली तथा समस्त हिन्दुहरुको पर्व महाशिवरात्री फाल्गुन १४ गतेका दिन गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल ज्युको प्रमुख आतिथ्यतामा महायज्ञमा पुजा आराधना भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0