Home Headlines माछापुच्छ्रे बैंकले कुवेतमा गरेको ऐतिहासिक साझेदारी! अब Al Muzaini Exchange मार्फत नेपालको जुन्सुकै बैंकमा तुरुन्तै रेमिट गर्न सकिने

माछापुच्छ्रे बैंकले कुवेतमा गरेको ऐतिहासिक साझेदारी! अब Al Muzaini Exchange मार्फत नेपालको जुन्सुकै बैंकमा तुरुन्तै रेमिट गर्न सकिने

0

काठमाडौँ,बैसाख १५ गते

माछापुच्छ्रे बैंकले कुवेतमा गरेको ऐतिहासिक साझेदारी! अब Al Muzaini Exchange मार्फत नेपालको जुन्सुकै बैंकमा तुरुन्तै रेमिट गर्न सकिने !
MBL ले कुवेतमा काम गर्ने नेपालीहरूका लागि रेमिट्यान्स सेवाहरूलाई सजिलो, छिटो र भरपर्दो बनाउन अल मुजैनी एक्सचेन्जसँग साझेदारी गरेको छ। यस सम्झौतासँगै, कुवेतमा रहेका नेपालीहरूले अब अल मुजैनीका १४५ शाखाहरू मार्फत MBL REMIT गरि पैसा पठाउन सक्नेछन्, जुन MBL का १६५ शाखाहरू, ९९ शाखारहित बैंकिङ एकाइहरू, ११ एक्सटेन्सन काउन्टरहरू र नेपालभरि २०,०००+ रेमिट्यान्स एजेन्टहरू मार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ।
साथै MBL ले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here