
काठमाडौँ,बैसाख २१ गते
विगत निर्णयको प्रभावकारिता र कार्यान्वयन अवस्थाको प्रारम्भिक समीक्षा गर्दै सञ्जालको १० औँ वैठक सम्पन्न भएको छ।
कीर्तिपुर नगरपालिकाले आज आयोजना गरेको ‘काठमाडौँ उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’ को वैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो । हरेक वैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा बिज्ञको प्रस्तुतिकरणसहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वैठकमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका साझा विषयमा छलफल हुनेछ । त्यो बैठक काठमाडौँ महानगरपालिकाले आयोजना गर्नेछ ।स्रोत :काठमाडौँ महानगरपालिका–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

