काठमाडौँ,माघ २५ गते
आज काठमाडौँ महानगरपालिकाले आज ७ वटा सार्वजनिक स्थानमा टी ट्वान्टी विश्वकप क्रिकेट २०२६ को सार्वजनिक प्रदर्शन गरेको छ।
समूहमा खेल हेर्दै नेपाली खेलाडीहरूलाई समर्थन गर्न यी स्थानहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति थियो । नेपालले खेल्ने विश्वकपका अन्य खेलहरु यसरी नै सार्वजनिक प्रदर्शन गर्ने महानगरपालिकाको योजना रहेको छ । स्रोत :काठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1