काठमाडौँ, चैत्र ५ गते
अस्पतालजन्य हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्न महानगरपालिका र प्रसुति तथा स्त्री रोग अस्पताल बिच सम्झौता
नन वर्न थर्मल टेक्नोलोजीमा आधारित प्लान्ट स्थापना गर्न २ करोड रुपियाँ अनुदान
सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानीकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानीकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माण कार्यका लागि खर्च गर्न पाउनेछ । सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0