काठमाडौँ ,जेठ ५ गते

पापडले नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण  का लागि र्‍यालीको  आयोजना गर्यो।

नेपालको प्रमुख पेशागत सञ्जाल पापडले लोकतन्त्र र विधिको शासनको समर्थनमा एक ऐक्यबद्धता र्‍यालीको आयोजना गरेको छ।र्‍यालीमा नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ, र नेपाल इन्जिनियर्स एसोसिएसनका प्रतिनिधिहरू शामे ल भएका थिए।  र्‍याली माइतीघरबाट शुरु भै सडक विभागसम्म विभिन्न पेशागत संघहरुको सहभागितामा सम्पन्न भएको हो।  नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षण  साथै लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुने प्रयासलाई प्रोत्साहन गर्न   उक्त र्‍याली  आयोजना गरेको हो।

Main Point

  • लोकतन्त्र
  • विधिको शासन
  • नागरिक सर्वोच्चता
  • प्रेस स्वतन्त्रता
  • अभिव्यक्ति स्वतन्त्रता
  • सूचनाको हक
  • पापड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0