
पोखरा ,जेठ ११ गते
श्री अनिल कार्की अध्यक्ष पदमा विजयी
जिरी उधोग वाणिज्य संघको आठौ साधारणसभा एवं तेस्रो अधिवेशनबाट अत्याधिक मतका साथ अध्यक्ष पदमा विजयी हुनु भएको छ। उहाँ लगाएत सम्पुर्ण कार्यसमिति परिवार विजयी हुनु भएको मा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ ले हार्दिक बधाइ एवं सफल कार्यकाल को शुभकामना व्यक्त गरेको हो। व्यवसायिक समुदायको हकहित, उद्यम विकास र संस्थागत सुदृढीकरणमा उहाँको कार्यकाल उपलब्धिमूलक रहने अपेक्षा गरिएको छ।
Main Point
.जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कार्की भारी मतसहित विजयी
.आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अनिल कार्की अध्यक्ष निर्वाचित
.अनिल कार्कीको नेतृत्वमा जिरी उद्योग वाणिज्य संघले पायो नयाँ दिशा
.जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कार्की, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा बधाई
.व्यवसायिक समुदायको हितमा अनिल कार्कीको नेतृत्व प्रभावकारी हुने अपेक्षा

