काठमाडौँ ,श्रावण २२ गते
८ करोड ९५ लाख रुपियाँ लागतमा महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न : कार्यवाहक प्रमुखबाट उद्घाटन
प्राचीन स्मारकहरुमा व्यावसायिक क्रियाकलापको सट्टा धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलाप हुनु पर्नेमा वक्ताहरुको जोड
काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले पुनःनिर्माण सम्पन्न गरेको, महाङ्काल मन्दिर परिसरमा रहेको चौघेरा सत्तलको आज कार्यवाहक प्रमुख सुनिता डंगोलले समुदघाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको सत्तल पुननिर्माणका लागि २०८१ मंसिर २४ गते शिलान्यास भएको थियो । ८ करोड ९४ लाख ४६ हजार १७० रुपियाँ खर्चमा पुनःनिर्माण सम्पन्न भएको हो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0