पोखरा ,श्रावण २४ गते

लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनमा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ ।

अध्ययनले रातो बाँदर, पहरे बाँदर र लङ्गुर बाँदर गरी तीन प्रजातिका बाँदर फेला पारेको छ, जसमध्ये रातो बाँदरले किसानलाई बढी दुःख दिने गरेको छ ।
बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण, हेरालु राख्ने र क्षतिपूर्तिजस्ता उपाय अपनाउनुपर्ने सुझाव अध्ययनले दिएको छ ।स्रोत:wildnepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0