Home Top-Headline प्रहरी कर्मचारीहरुलाई व्यवहारीक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रहरी कर्मचारीहरुलाई व्यवहारीक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

मिति २०८१।११।०९ गते वडा प्रहरी कार्यालय बगरको आयोजनामा व.प्र.का. बगर तथा मातहत समेतमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी निरीक्षक देव राज भट्टराईले घटनास्थलको सुरक्षा, लास जाँच मुचुल्का, ठाडो उजुरी, दैवी प्रकोप व्यवस्थापन, नागरिकता सर्जमिन मुचुल्का लेखन/ घटनाको टिर्पोट, मिलापत्र, जिम्मा जमानी, लगायतको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here