नेपाल उद्योग परिसंघ (सीएनआई) ले अध्ययन अनुसन्धानमा आधारित भएर नेपाल सरकारलाई कानुनी एवं नीतिगत सुधारका लागि सल्लाह, सुझाव दिदै आएको छ । यसै सन्दर्भमा व्यवसायमैत्री कानुनी सुधारका लागि वाणिज्य कानुनको अपराधमुक्तिकरण (डिक्रिमिनलाइसेजन अफ कर्पोरेट लज्) को आवश्यकता महसुस गरी यस विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन यहाँहरुलाई उपलब्ध गराएका छौं ।CNI_Decriminalization of Corporate Laws
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

