काठमाडौं,चैत्र ५ गते
७० वर्ष माथिका अशक्त जेष्ठ नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्न सहयोग गरौँ
काठमाडौं महानगरपालिकाले २०८२ माघ १८ गते देखि ७० वर्ष भन्दा माथिका अशक्त जेष्ठ नागरिकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
तपाईको घर, टोल वा छिमेकमा यस्ता ज्येष्ठ नागरिक हुनुहुन्छ र स्वास्थ्य संस्थामा जान सकिरहनु भएको छैन भने आफ्नो वडाको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई वा सम्बन्धित वडाको सहरी स्वास्थ्य प्रबर्धन केन्द्रमा जानकारी गराइदिनुहुन अनुरोध छ ।
स्वास्थ्य बिभागमा सम्पर्क गर्नु परे
कल्पना श्रेष्ठ
फोकल पर्सन एवम् अस्पताल नर्सिङ निरीक्षक
फोन नं. ९८४१३५३३९९स्रोत :काठमाडौं महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0