
काठमाडौँ ,चैत्र ८ गते
७ दिन बाँकी : नि:शुल्क क्यान्सर परीक्षण तथा प्रारम्भिक उपचार सुरु हुन
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १६ गते सोमवारदेखि महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क परीक्षण तथा प्रारम्भिक उपचार सुरु गर्दैछ । ३० वर्ष उमेर पूरा भएका सबै महिलाहरुलाई क्यान्सर परीक्षण गराउनु हुन अनुरोध गर्दछौँ ।स्रोत:काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

