पोखरा ,माघ १६ गते

नेपाल किसान महासंघ जिल्ला कार्य समिती कास्की ले क्षेत्र, प्रदेश र वडा कार्यसमिति लाई नेपाली काङ्ग्रेस का उम्मेद्बारलाई बिजयी गराउन घर दैलो गरि प्रचार – प्रसार गरि रुख चिन्ह मा मतदान गर्न लगाइने निर्णय गरि  तीन वटा क्षेत्रका क्षेत्रीय अध्यक्षहरुलाइ चुनाव प्रसार – प्रसार परिचालन गर्नको लागि नेपाली काङ्ग्रेस संग – संगै समन्यव गरि अगाडि बढने निर्णय गरेको छ। आज बसेको बैठक बाट  प्रत्येक क्षेत्र प्रदेश  क , ख र वडा समेत को समिति बाट नेपाली काङ्ग्रेस का प्रत्यासी उम्मेद्बारलाई विजयी गराउन का लागि पुर्ण रुपमा परिचालान गरिने , कार्यक्रम तय भएको पुण्डरि  प्रसाद बराल  को अध्यक्षता मा  बसेको बैठक बाट निर्णय गरेको नेपाल किसान महासंघ कास्की का सचीव लिला प्रासाद पंगेनी ले जानकारी गराउनु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0