
चितवन,माडी माघ २६ गते
चितवनको माडीमा भएको प्रथम बागमती “सालक
‘सम्मेलनले सालक संरक्षणका लागि योजना र माडी घोषणापत्र जारी गरेको छ ।
सालकको चोरी सिकारी, बासस्थान विनास र रासायनिक विषादीका कारण संरक्षणमा चुनौती थपिएको छ।
सालक संरक्षित वन्यजन्तु भएकाले यसको सिकार वा अंगको ओसारपसारमा कडा कानुनी कारबाही हुने व्यवस्था छ।
चितवन — धमिरा र कमिला खाएर किसान र प्रकृतिलाई गुन लगाइरहेक वन्यजीव सालक संरक्षणको योजना बनाउन प्रथम बागमती सालक सम्मेलन आयोजन गरिएको हो ।
सोमबार चितवनको माडीमा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले सालक सम्मेलनको उद्घाटन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

