
पोखरा ,चैत्र १६ गते
स्तन र पाठेघरको मुखको नि:शुल्क परीक्षण आज आज विहान १०:०० बाट वीर अस्पतालमा सुरु हुँदैछ ।
स्तन र पाठेघरको मुखको नि:शुल्क परीक्षण आज आज विहान १०:०० बाट वीर अस्पतालमा सुरु हुँदैछ ।
पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनाको पारिवारिक स्तन क्यान्सर छ । ३ जनाको परिवारमा सर्भाइकल क्यान्सर छ ।
Cancer Silent Killer जस्तै हो । समयमा पहिचान गरेर यसको सामना गर्ने सहज बाटो अपनाऔँ ।
परीक्षण नियमित चल्नेछ । स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क Referal Slip लिऔँ । क्यान्सर जचाऔँ ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

